Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

टेलियालाई आठ अर्ब लाभांश लैजान स्वीकृति

२७ पुस,   खबरमञ्च,   at 7:14 AM

By   /  January 11, 2018  /  No Comments

    Print       Email

काठमाडौं । स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासेनेरा) लाई पँुजीगत लाभकरबापत ६५ अर्ब रुपैयाँ तिर्न सरकारले ताकेता गरेको बेला राष्ट्रबैंकले करिब ८ अर्ब रुपैयाँ लाभांश लैजान स्वीकृति दिएको छ । 

सेलको स्वमित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलियालाई लाभांश लैजान सर्वोच्च अदालतले दिएको थियो । त्यही आदेश केही दिनअघि सार्वेच्च अदालतले दिएको थियो त्यही आदेश बमोजिम टेलियालाई आभांश लैजान राष्ट्र बैंकले अनुमति दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आर्थिक वर्ष २०७२।०७३ को लाभांशबापत टेलियालाई ८ अर्ब रुपैयाँ लैजान अनुमति दिएको जानकारी दिए । आजको नागरिकमा खबर छ ।

    Print       Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You might also like...

IMG_20180117_205826

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

Read More →