Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

2019/01/06,    at 5:47 PM

By   /  January 6, 2019  /  Comments Off on टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

    Print       Email

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

चार महिनादेखि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चिनियाँ यान चन्द्रमामा अवतरण

Read More →