Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापा बनियानीको सिरुवा पर्वको कार्यक्रममा राप्रपाका महामन्त्री लिङदेनले के भने? (भिडियो)

२ बैशाख,   खबरमञ्च,   at 8:07 PM

By   /  April 15, 2019  /  Comments Off on झापा बनियानीको सिरुवा पर्वको कार्यक्रममा राप्रपाका महामन्त्री लिङदेनले के भने? (भिडियो)

    Print       Email

बनियानी । राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफ्नो क्षेत्रमा आदिवासी र मुसलमान समुदायका मानिसहरुको बाहुल्यता रहेका कारण आफ्नो क्षेत्रका आदिवासी समुदायको विकासका निम्ति सक्दो काम गर्ने बताएका छन्।

भिडियोः

सोमबार झापाको कचनकवल गाउँपालिका ६ मा सिरुवा पर्वको दोस्रो दिन कादो अर्थात हिलो खेल्दै लिङदेनले आफ्ना संस्कृतिको जगेर्ना भए मात्र अर्काले हस्तक्षेप गर्न नसक्ने बताए।

कोच युवाहरुको सिरुवा पर्वमा सहभागिता प्रशंसनीय भन्दै लिङदेनले युवा वर्गलाई संस्कृतिका बारेमा पढाउनुपर्ने बताए।

राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समूदायले वैशाख १, २ र ३ गते पानी, हिलो र रंग छ्यापछ्याप गरेर सिरुवा मनाउने गर्छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपदमा उत्पन्न संकटमा सहायताका लागि जुट्न मानवअधिकार आयोगको आग्रह

Read More →