Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

झापाका राम लिम्बुले जिते ‘ दी भ्वाइस अफ नेपाल सिजन-२’ काे उपाधि

२१ मंसिर,   खबरमञ्च डेस्क,   at 11:47 PM

By   /  December 7, 2019  /  Comments Off on झापाका राम लिम्बुले जिते ‘ दी भ्वाइस अफ नेपाल सिजन-२’ काे उपाधि

    Print       Email

 

झापाका राम लिम्बु ‘दी भ्वाइस अफ नेपाल सिजन २’ काे उपाधि जितेका बनेका छन् ।

शनिबार अबेरसम्म सम्म चलेकाे ग्राण्ड फिनालेमा भाेटिङ्का आधारमा राम विजेता भएका हुन् ।

ब्लाइण्ड राउण्डमा काेच दिपकाे टीममा परेका उनलाई पछि काेच प्रमाेद खरेलले स्टिल गरेका थिए ।

उनले १२ लाख नगद, ड्याट्सन गाडी, १५ लाखकाे म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्।

भ्वाइस अफ नेपाल हिमालयन एचडी बाट प्रत्येक हप्ताकाे शुक्रबार र शनिबार प्रशारण हुने गरेकाे थियाे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आस्था राउतलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

Read More →