Loading...
You are here:  Home  >  अपराध  >  Current Article

झापाकाे मेचीनगरबाट लागुऔषधसहित तीनजना पक्राउ

१० फागुन,   खबरमञ्च,   at 11:06 PM

By   /  February 22, 2019  /  Comments Off on झापाकाे मेचीनगरबाट लागुऔषधसहित तीनजना पक्राउ

    Print       Email

झापा । मेचीनगरबाट लागुऔषधसहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक १ बस्ने २३ बर्षीय जिवन लिम्बु ,सोही ठाँउका १८ बर्षीय राजन लिम्बु र इलाम माङसेबुङ्ग ५  बस्ने २६ बर्षीय सन्तोष लिम्बु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीहरुलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा मेचीनगर ५ भेटघाट चोकबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट लागु औषध टिटि फेनारागन ९५ एम्फुल, लुपिजेसिक ९५ एम्फुल, डाईजोपाम ९५ एम्फुल गरी २८५ एम्फुल फेला पारेको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने महिला पक्राउ

Read More →