Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान चयन

१३ कात्तिक,   खबरमञ्च,   at 3:11 PM

By   /  October 30, 2019  /  Comments Off on ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान चयन

    Print       Email

काठमाडौं । ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान चयन भएका छन् ।

कप्तान पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको छ ।

अर्काे निर्णय नहुँदा सम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आर्मीलाई

Read More →