Loading...
You are here:  Home  >  छापामा  >  Current Article

छोटो दुरीका यात्रु बोक्दैछन् वाइडबडी, लामो दुरीको उडान कहिले ?

२९ पुस,   खबरमञ्च,   at 7:09 AM

By   /  January 13, 2019  /  Comments Off on छोटो दुरीका यात्रु बोक्दैछन् वाइडबडी, लामो दुरीको उडान कहिले ?

    Print       Email

काठमाडौं । नेपाल वायुसेवा निगमले झण्डै २४ अर्ब रुपैयाँ खर्चिएर खरिद गरेको दुई थान वाइडबडी जहाज नेपाल भित्रिएकै ६ महिना पुगिससेको छ।

दुबै जहाज खरिदका लागि लिइएको ऋणको वार्षिक ब्याज नै २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी छ।

दैनिक १६ घन्टासम्म उडान भर्नसक्ने जहाजले यतिबेला दैनिक ८ घन्टा पनि मुस्किलले उडान भरिरहेको खबर आजको कारोबार दैनिकमा केदार दाहालले लेखेका छन्।

निगमले दुई थान वाइडबडी जहाज खरिद पश्चात आफ्नो बजार हिस्सा १७ प्रतिशत पुग्ने दावी समेत गरेको थियो।

दक्षिण कोरिया, जापान, चीन र युरोप लगायतका गन्तव्यमा उडान भर्ने घोषणासहित जहाज खरिद गरिएको थियो। तर, जहाज पुरानै न्यारोवडी जहाजले उडान भरिरहेका गन्तव्यमा उड्दै आएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

होलीका लागि काठमाडौंमा उपत्यकामा तीन हजार प्रहरी परिचालित, जबर्जस्ती गर्ने तुरुन्तै पक्राउ पर्ने

Read More →