Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

छवि ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

८ साउन,   खबरमञ्च,   at 4:18 PM

By   /  July 24, 2019  /  Comments Off on छवि ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

    Print       Email

निर्माता छविराज ओझा र उनकी धर्मपत्नी शिल्पा पोखरेलविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेेेेकाे छ ।

बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा परेको उजुरीका आधारमा उनिहरुलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । छवि र शिल्पाविरुद्ध छविकी पहिलो श्रीमती हेमा ओझाले महानगरीय प्रहरी बृत गौशालामा बहुविवाह सम्बन्धी जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वरिष्ठ निर्देशक किशोर रानाको निधन

Read More →