Loading...
You are here:  Home  >  छापामा  >  Current Article

चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

२९ साउन,   खबरमञ्च,   at 7:41 AM

By   /  August 14, 2019  /  Comments Off on चीनद्वारा कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध

    Print       Email

काठमाडौं । चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ ।

तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रोहिंग्यालाई हट्न हप्ता दिनको अल्टिमेटम, उनीहरू भन्छन्,‘कहाँ जाने?’

Read More →