Loading...
You are here:  Home  >  कर्पाेरेट  >  Current Article

चिस्याएर पठाइने पिउने पानी ‘डालमिया’ बजारमा आउँदै

७ चैत,   खबरमञ्च,   at 8:37 AM

By   /  March 21, 2018  /  Comments Off on चिस्याएर पठाइने पिउने पानी ‘डालमिया’ बजारमा आउँदै

    Print       Email

विर्तामोड । झापामा पहिलो पटक कारखानाबाट चिस्याएर पठाइने पिउने पानी बजारमा आउन लागेको छ। डालमिया नामको उक्त पिउने पानीको जार बिशेष किसिमले बनाइएको छ। उक्त जारमा २४ घन्टा पानी चिसो बस्ने उक्त पानी उद्योगका निर्देशक विजय डालमियाले जानकारी दिए।

उनले भने, ‘दिल्लीको तापक्रममा पनि २४ घन्टा चिसो बस्छ। यहाँको तापक्रममा २४ घन्टा चिसो नबस्ने कुरै भएन।’ तर उक्त पानीको उपभोग्य म्याद भने ६ महिनाको रहनेछ।

पानीको नमूनाको परीक्षण गरेर बजारमा ल्याउन लागिएको हो।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडमा खुल्यो ‘वुमनत्रा’, सुनरहित गहना तथा महिलाका सामाग्रीका लागि उत्कृष्ट गन्तव्य

Read More →