Loading...
You are here:  Home  >  छापामा  >  Current Article

चिनीयाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

२ जेठ,   खबरमञ्च,   at 6:38 AM

By   /  May 16, 2018  /  Comments Off on चिनीयाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

    Print       Email

काठमाडौं । नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि नै स्थान पहिचान गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको हो ।

जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण चिनीया पक्षलाई दिने सरकारको योजना छ । आजको नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मैले उत्तेजनामा आएर राजीनामा दिएको होइनः नारायणकाजी

Read More →