Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउने

२२ असाेज,   खबरमञ्च,   at 11:28 AM

By   /  October 9, 2019  /  Comments Off on चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउने

    Print       Email

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।

‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ, ‘ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →