Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक

२४ कार्तिक,   खबरमञ्च,   at 8:27 PM

By   /  November 10, 2018  /  Comments Off on चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक

    Print       Email

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । भोलीबाट छायांकनमा जान लागेको चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो ।

प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।

चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका छन् । यो टिजरमा नायक दयाहाङ राइलाई समेत देख्न सकिन्छ ।

‘जात्रा’ हिट भएको २ बर्षपछि यसको सिक्वेल बनाउन लागिएको हो ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितिन्

Read More →