Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

घट्याे पेट्रोलियम पदार्थको मूल्य

१७ मंसिर,   खबरमञ्च,   at 9:48 PM

By   /  December 3, 2018  /  Comments Off on घट्याे पेट्रोलियम पदार्थको मूल्य

    Print       Email

काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २–२ रुपैयाँ घटाउने निर्णय गरेको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ।

हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्य आज(सोमबार) मध्यरातबाट लागू हुनेछ।निगमका अनुसार अन्तर्रा्ष्ट्रिय बजारमा मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायाेजनले पुनर्निर्माणमा असर पर्याे: प्राधिकरण

Read More →