Loading...
You are here:  Home  >  समाज  >  Current Article

गौरादहमा मध्यरातमा बम विस्फोट

२३ भदौ,   खबरमञ्च,   at 7:11 AM

By   /  September 9, 2019  /  Comments Off on गौरादहमा मध्यरातमा बम विस्फोट

    Print       Email

विर्तामोड । मध्यरातमा झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा अज्ञात समूहले बम विस्फोट गराएको छ।
गौरादह नपा ३ धोबिनियास्थित भाडाको घरमा पार्किङ गरिराखेको बा २ झ २५७० नम्बरको गाडीमा राति १२ : ४५ तिर बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। बिस्फोट विप्लव समूहका कार्यकर्ताले गरेको हुनसक्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पक्राउ परेका विप्लव समूहका तीन कार्यकर्ता सार्वजनिक, प्रहरी भन्छ-दशैं अघि अर्को दुर्घटना हुन सक्थ्यो

Read More →