Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

गायक दुर्गेश थापा प्रहरीद्वारा पक्राउ

५ कात्तिक,   खबरमञ्च,   at 12:56 PM

By   /  October 22, 2019  /  Comments Off on गायक दुर्गेश थापा प्रहरीद्वारा पक्राउ

    Print       Email

काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन्।

‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा गोंगबुले जनाएको छ।

उनको पछिल्लो गीतमा बियर र गाँजा सेवनलाई प्रोत्साहन दिएको भन्दै आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बहुविवाह मुद्दामा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्याे

Read More →