Loading...
You are here:  Home  >  छापामा  >  Current Article

कोरियाली भाषा परीक्षा आवेदनः पहिलो दिनमै ५५ हजारले दिए

९ चैत,   खबरमञ्च,   at 7:30 AM

By   /  March 23, 2019  /  Comments Off on कोरियाली भाषा परीक्षा आवेदनः पहिलो दिनमै ५५ हजारले दिए

    Print       Email

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाको भाषा परीक्षामा सहभागी हुन पहिलो दिन साँझ ७ बजेसम्म ५५ हजार ९४ युवाले आवेदन दिएका छन्।

ईपीएसले जेठ २५ र २६ गते हुने भाषा परीक्षाका लागि शुक्रबारदेखि चत्रै १७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

ईपीएस शाखा प्रमुख कृष्ण खनालले अनलाइनबाटै फाराम र शुल्क बुझाउने व्यवस्था गरेकाले विगतमा जस्तो बैंकमा भीड नलागेको बताए। यो खबर आजको कान्तिपुरबाट लिएका हौं।

ग्लोबल बैंकको शाखासहि आईएमई पे र ई सेवामार्फत शुल्क बुझाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भैँसेपाटीमा बन्दै जिम र स्विमिङपुलसहितको मन्त्रीनिवास

Read More →