Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल अस्पतालबाट डिस्चार्ज

२३ भदौ,   खबरमञ्च,   at 4:42 PM

By   /  September 9, 2019  /  Comments Off on कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल अस्पतालबाट डिस्चार्ज

    Print       Email

काठमाडौं । डेंगुको संक्रमणका कारण उपचारका लागि भर्ना भएका कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका थिए ।

भदौ १८ गते (बुधबार) अस्पताल भर्ना भएका मन्त्री खनाल ५ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएका ग्रान्डी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधान दिवसका अवसरमा असाेज २ गते सरकारी अस्पतालमा नि:शुल्क टिकट

Read More →