Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

कृषिमन्त्री भुसालद्वारा पदभार ग्रहण

2019/11/21,    at 12:59 PM

By   /  November 21, 2019  /  Comments Off on कृषिमन्त्री भुसालद्वारा पदभार ग्रहण

    Print       Email

 

काठमाडौं ।  नवनियुक्त कृषि तथा पशुपन्छि मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपतिको कार्यालय शित्तल निवासमा पद तथा गोपनीयतको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर भुसालले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि बोल्दै नवनियुक्त मन्त्री भुसालले ‘लोभ र डरले प्रभावित नभइ काम गर्ने बताए । उनले भने, ‘ सिक्ने कुरा धेरै छन्, डर लाेभबाट प्रभावित नभइ सिक्छु र काम गर्छु।”

साे अवसरमा निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल मन्त्रालयमै पुगेर भुसाललाई बधाइ दिएका थिए ।

खनालबाट सिक्ने धेरै कुरा रहेकाे भन्दै भुसालले खनालका कामको अनुशरण गर्दै अघि बढ्ने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरकार र सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति, किसानको आन्दोलन स्थगित

Read More →