Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

किन दियाे प्रदेश २ सरकारले संघीय सरकारलाई एक महिने अल्टिमेटम ?

९ कार्तिक,   खबरमञ्च,   at 9:04 PM

By   /  October 26, 2018  /  Comments Off on किन दियाे प्रदेश २ सरकारले संघीय सरकारलाई एक महिने अल्टिमेटम ?

    Print       Email

 

जनकपुरधाम । प्रदेश २ सरकारले एक महिनाभित्र आवश्यक कर्मचारीहरु पठाइसक्न संघीय सरकारसमक्ष आग्रह गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको शुक्रबार सम्पन्न बैठकले प्रदेश सरकारले तयार पारेको कर्मचारी संगठनात्मक संरचना (ओएनएम० अनुसारका कर्मचारीहरु एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

अन्यथा आफैं कर्मचारी भर्ना गर्ने चेतावनी युक्त निर्णय गरेको हो । स्थानीयतहको निर्वाचन भएको डेढ वर्ष वित्न लाग्दा समेत संघीय सरकारलेकर्मचारी व्यवस्थापनलाई टुंगो लगाउन सकेको छैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बारा-पर्सामा हावाहुरीः मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारकाे निर्णय

Read More →