Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

किन दिए कान्तिपुर र काठमाडौं पोस्टका प्रधानसम्पादकले एकैपटक राजीनामा ?

असार २६,   खबरमञ्च,   at 10:19 PM

By   /  July 10, 2018  /  Comments Off on किन दिए कान्तिपुर र काठमाडौं पोस्टका प्रधानसम्पादकले एकैपटक राजीनामा ?

    Print       Email

काठमाडौं। कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र दी काठमाडौं पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले संयुक्त रुपमा राजीनामा दिएका छन् ।

कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिक र दी काठमाडौं पोस्टका प्रधानसम्पादक शर्मा र उपाध्यायले मंगलबार एकै पटक राजीनामा दिएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्‍ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक शर्मा र दी काठमाडौं पोस्ट प्रधानसम्पादक उपाध्यायले एक्कैपटक राजिनामा दिएका हुन।

कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाका रजनिशलाई अध्यक्षपछिको बरियता दिदैँ भित्र्याएपछि उनीहरुले असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अस्ट्रेलियाली स्कुले छात्रद्वारा एप्पलको सिस्टम “ह्याक”

Read More →