Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

कालीञ्चोक अब सिधै केबुलकारमा

१७ कार्तिक,   खबरमञ्च,   at 4:14 PM

By   /  November 3, 2018  /  Comments Off on कालीञ्चोक अब सिधै केबुलकारमा

    Print       Email

जिरी ।  दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट केवलकार सञ्चालनमा आएको छ ।

दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्व बै‌ंकसँग १८ अर्बको सम्झौता

Read More →