Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कालापानीकाे विवादमा सर्वाेच्चले सरकारसंग माग्याे लिखित जवाफ

२९ कार्तिक,   खबरमञ्च,   at 3:46 PM

By   /  November 15, 2019  /  Comments Off on कालापानीकाे विवादमा सर्वाेच्चले सरकारसंग माग्याे लिखित जवाफ

    Print       Email

 

काठमाडाैं । कालापानी विवादलाई लिएर दायर रिटमा सर्वोच्च अदालतले सरकारसंग लिखित जवाफ मागेकाे छ ।

अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले बुधबार दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको इजलासले शुक्रबार कालापानी विवादबारे सरकारको लिखित जवाफ माग गरेको हो।

भारतले सुस्ता, कालापानी र लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि अतिक्रमण गर्दा पनि सीमाना निर्धारण गर्न कूटनीतिक पहल नगरी सरकार मौन बसेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला

Read More →