Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

काठमाडौंमा सूचना–प्रविधि सम्मेलन आयोजना

१४ पुस,   खबरमञ्च,   at 3:38 PM

By   /  December 29, 2018  /  Comments Off on काठमाडौंमा सूचना–प्रविधि सम्मेलन आयोजना

    Print       Email

काठमाडौं । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा सूचना–प्रविधि सम्मेलन आयोजना गरिएको छ ।

सम्मेलनमा सहभागीहरुले प्रविधिको क्षेत्रमा नेपालमा क्षेत्र पछि पर्नु विडम्बना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रविधिको विकासमा युवालाई आकर्षित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

नयाँ प्रविधिको विकास र सम्भावना भएरपनि नेपालमा त्यसको प्रयोग सोचेअनुरुप हुन नसकेको अवस्थामा सम्मेलन उपयोगी हुने विश्वास लिइएको छ ।

सम्मेलनमा चीन, भारत, थाइल्यान्ड, जापानलगायत देशका युवा विद्यार्थीको सहभागिता छ ।

उनीहरुले आफ्नो देशमा भएको प्रविधिको विकास र सम्भावनाबारे कार्यपत्र प्रस्तुत् गर्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’

Read More →