Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

काठमाडौंको एक विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते

६ कार्तिक,   खबरमञ्च,   at 4:12 PM

By   /  October 23, 2019  /  Comments Off on काठमाडौंको एक विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते

    Print       Email

 

काठमाडौँ । काठमाडौंको तारकेश्वरस्थित एक निजी विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते भएका छन्।

तारकेश्वर नगरपालिका–३ जितपुरमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको छानो खस्दा दुर्घटना भएको हो ।

कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थी घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुलाई मेडिसिटी अस्पतालमा ल्याइएको छ। घाइतेको अवस्था सामान्य रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आप्रवासी कामदारकाे हक, अधिकार संरक्षणका लागि सामूहिक पहल आवश्यक: उपराष्ट्रपति पुन

Read More →