Loading...
You are here:  Home  >  अपराध  >  Current Article

काठमाडौँको स्वयम्भूमा गोली चल्यो, एकजना घाइते

२४ साउन,   खबरमञ्च,   at 12:41 PM

By   /  August 9, 2019  /  Comments Off on काठमाडौँको स्वयम्भूमा गोली चल्यो, एकजना घाइते

    Print       Email

 

काठमाडौं । काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ।

शुक्रबार मध्यान्ह स्वयम्भूको पूर्वतर्फ बिजेश्वरी नजिकै गोली चलेको हो।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामालाई समाउने क्रममा मुठभेड हुँदा दुई राउण्ड गोली चलाएको हो । गोली लागेर लामा घाइते भएका छन् । तर लामाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आलम प्रकरण: अनुसन्धान नसकिएपछि पुन: पाँच दिनकाे म्याद थप

Read More →