Loading...
You are here:  Home  >  समाज  >  Current Article

काठमाडाैंकाे अनामनगरमा शंकास्पद वस्तु फेला

२९ फागुन,   खबरमञ्च,   at 10:30 PM

By   /  March 13, 2019  /  Comments Off on काठमाडाैंकाे अनामनगरमा शंकास्पद वस्तु फेला

    Print       Email

काठमाडाैंकाे अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ।

प्रहरीले उक्त शंकास्पद झोला भित्र प्रेसर कुकर भएको जनाएकाे छ ।

अहिले नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन : मन्त्री थापा

Read More →