Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कांग्रेस नेता सिटौला अस्पताल भर्ना, आइसियुमा राखेर उपचार गरिँदै

८ चैत,   खबरमञ्च,   at 8:05 PM

By   /  March 22, 2019  /  Comments Off on कांग्रेस नेता सिटौला अस्पताल भर्ना, आइसियुमा राखेर उपचार गरिँदै

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अचानक अस्वस्थ भएका छन् ।

उनलाई उपचारका लागि धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार साँझ अस्पताल पुगेका उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको छ ।

शरीरमा रगतको मात्रा कम भएको र आन्तरिक रक्त श्रावका कारण उनलाई आइसियुमा राखेर उपचार गराउन शुरु गरिएको हाल काठमाडौंमा रहेका नेपाली कांग्रेसको झापा क्षेत्र नं ३ का सभापति गणेश पोखरेलले जानकारी दिए।

चिकित्सकले नेता सिटौलालाई पेटको अल्सर भएको अनुमान लगाएका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालजस्तो राष्ट्रको विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्णः राष्ट्रपति भण्डारी

Read More →