Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो

पुस २९,   खबरमञ्च,   at 9:16 PM

By   /  January 13, 2018  /  Comments Off on कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो

    Print       Email

काठमाण्डाैं । शेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)को मुनाफा खस्किएको छ ।

नेप्सेले आव २०७३÷७४ मा ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२÷७३ मा नेप्सेले ४७ करोड ४९ लाख ६० हजार ८२२ नाफा गरेको थियो । ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको मुनाफामा कमी आएको हो ।

नेपाल धितोपत्र बोर्डले शेयर दलाल कम्पनीलाई शेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको मुनाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मन्ट्रियल महासन्धि लागूःअन्तर्राष्ट्रिय उडानमा यात्रुले ज्यान गुमाए पौने दुई करोड बिमा पाउने

Read More →