Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

कपाल टुट्न र झर्नबाट बच्न अपनाउनुहाेस् यी १० उपाय

१८ साउन,   खबरमञ्च,   at 3:40 PM

By   /  August 3, 2019  /  Comments Off on कपाल टुट्न र झर्नबाट बच्न अपनाउनुहाेस् यी १० उपाय

    Print       Email

१. हप्ताको २–३ पटक मात्र कपाल नुहाउने

२. सल्फेट मुक्त स्याम्पु प्रयोग गरौं

३. कन्डिसनरको प्रयोग गरौं

४. कपाल सुकाउन ड्रायर प्रयोग नगर्ने

५. कपाललाई तताउने बस्तुको प्रयोग नगर्ने

६. कपाल कर्लि गर्न केमिकल प्रयोग नगर्ने

७. समय समयमा हल्का कपाल काट्ने

८. चिसोमा कपाल नकोर्ने

९. कपाल कलर नगरौं

१०. नरिवल तेलले कपालको मालिस गर्ने 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

Read More →