Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट पुगे पूर्वगृहमन्त्री बस्नेत

पुस २९,   खबरमञ्च,   at 2:38 PM

By   /  January 13, 2018  /  No Comments

    Print       Email

काठमाडौं । पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चौधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन् ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही समयदेखि फैलिएको भाइरल अझै सम्म नियन्त्रणमा आउन सकेको छैन ।

भाइरलका कारण हालसम्म १३ जनाको मृत्यु भइसकेको छ भने अझै धेरै संक्रमित रहेका छन् ।

प्रकोप नियन्त्रणमा नआइरहेका बेला शनिबार जिल्लाका सांसद् र चिकित्सकसहितको टोली वडा नम्बर १, २ र ३ मा औषधि लिएर पुगेका छन् ।

    Print       Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You might also like...

आन्दोलनरत् नर्ससँग वार्ता गर्न समिति गठन

Read More →