Loading...
You are here:  Home  >  छापामा  >  Current Article

एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक

2019/11/08,    at 7:37 AM

By   /  November 8, 2019  /  Comments Off on एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक

    Print       Email

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ ।

राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्दप्रसाद नागिलाले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धानको मूल्यमा व्यापारीको सिन्डिकेट, किसान मर्कामा

Read More →