Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपराष्ट्रपति पुनद्वारा बुवाको हातबाट दसैंको टीका ग्रहण

२१ असोज,   खबरमञ्च,   at 12:12 PM

By   /  October 8, 2019  /  Comments Off on उपराष्ट्रपति पुनद्वारा बुवाको हातबाट दसैंको टीका ग्रहण

    Print       Email

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट दसैँको टीका ग्रहण गरेका छन्।

पुनले आज उपराष्ट्रपति भवन हरितगृहमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँ टीका ग्रहण गरेका हुन् ।

उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाइदिएका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →