Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपनिर्वाचन परिणाम: कास्की २ मा विद्या भट्टराईको जीत पक्का

१५ मंसिर,   खबरमञ्च,   at 5:36 PM

By   /  December 1, 2019  /  Comments Off on उपनिर्वाचन परिणाम: कास्की २ मा विद्या भट्टराईको जीत पक्का

    Print       Email

पोखरा । कास्की २ मा प्रतिनिधि सभा सदस्यमा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित पक्का भएको छ ।

११ वटा वडामध्ये ८ वटा वडाको मत गनिसक्दा विद्याको २० हजार ७ सय ९७ मत ल्याएकी छिन् । काङ्ग्रेस उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ६१ मत ल्याएका छ्न ।

कास्कीमा ४५ हजार ५ सय ६३ मत खसेको थियो । गन्न बाकी वडाहरु ४,७ र ८ छ्न । तिनवटा वडाका ८ हजार ४ सय ३१ मत गन्न बाकी छ ।

गन्न बाँकी मत भन्दा विद्याको मतान्तर अधिक देखिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →