Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपनिर्वाचन परिणामः फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाको शुरुवाती अग्रता

१५ मंसिर,   खबरमञ्च,   at 2:23 PM

By   /  December 1, 2019  /  Comments Off on उपनिर्वाचन परिणामः फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाको शुरुवाती अग्रता

    Print       Email

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षको लागि भएको उपनिर्वाचनमा नेकपाले शुरुवाती अग्रता लिएको छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार नेकपाका वीरवहादुर कुरुम्बाङ १२७३ मतका साथ अगाडि छन् ।

उनलाई नेपाली कांग्रेसका बृजहाङ आङ्देम्बेले ११४१ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →