Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

उपनिर्वाचन परिणामः कास्की २ मा विद्या भट्टराई दोब्बर मतले अगाडि

१५ मंसिर,   खबरमञ्च,   at 2:27 PM

By   /  December 1, 2019  /  Comments Off on उपनिर्वाचन परिणामः कास्की २ मा विद्या भट्टराई दोब्बर मतले अगाडि

    Print       Email

पोखरा । कास्की-२ को प्रतिनिधिसभा सदस्यका लागि भएको चुनावमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई दोब्बर मतले अगाडि छिन्।

भर्खरै प्राप्त नयाँ मतपरिणाम अनुसार उनले १४ हजार ८ सय ७९ मत पाउदाँ कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत पाएका छन्।

भट्टराई पौडेलको भन्दा दोब्बर मतले अगाडि छिन्। निर्वाचन कार्यालयका अनुसार वडा नम्बर ३३, २१ २९ १७ र १६ मत गन्दा यो परिणाम आएको हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →