Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

इलाम र झापामा छायांकन हुँदै चलचित्र ‘प्रेम दिवश’

९ कात्तिक,   खबरमञ्च,   at 7:55 PM

By   /  October 26, 2018  /  Comments Off on इलाम र झापामा छायांकन हुँदै चलचित्र ‘प्रेम दिवश’

    Print       Email

विर्तामोड । नेपाली चलचित्र ‘प्रेम दिवश’को छायांकन इलाम र झापामा हुने भएको छ।

यही कात्तिक ११ गतेदेखि इलामको पर्यटकीय स्थल सन्दकपुरबाट छायांकन शुरु गरिने भएको हो।

पर्यटन प्रवर्द्धनका लागि भनेर उक्त चलचित्र बनाउन लागिएको निर्देशक योगेश घिमिरेले बताए।

चलचित्रमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको मुख्य भूमिका रहने निर्देशक घिमिरेले बताए।

चलचित्र निर्माणको लागत एक करोड ३० लाख रुपैयाँ हुने निर्माता सञ्जय न्यौपानेले दाबी गरे।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक

Read More →