Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

इलाम पुगेर डा. गाेविन्द केसीले सुरु गरे १६औं अनसन

२५ पुस,   खबरमञ्च,   at 5:50 PM

By   /  January 9, 2019  /  Comments Off on इलाम पुगेर डा. गाेविन्द केसीले सुरु गरे १६औं अनसन

    Print       Email

इलाम– डा. गोविन्द केसीले १६ औं अनसन सुरु गरेका छन्।

आफूसँग भएको सहमतिविपरित संसदीय समितिले बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भन्दै डा. केसी इलामको फूलगाही भन्ने ठाउँमा  आमरण अनसन बसेका छन्।

आफूसँग सरकारले गरेको सहमति अनुसार नै विधेयक अघि बढाएर पारित गर्नुपर्ने उनको माग छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पहिलोपटक महिनावारी हुँदा देखिन सक्छन् यी समस्या

Read More →