Loading...
You are here:  Home  >  समाज  >  Current Article

इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवानद्वारा झुण्डिएर आत्महत्या

१६ मंसिर,   खबरमञ्च,   at 2:52 PM

By   /  December 2, 2018  /  Comments Off on इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवानद्वारा झुण्डिएर आत्महत्या

    Print       Email

दमक । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी जवान टेकराज पौडेलले आइतबार डोरीमा झुण्डिएर आत्महत्या गरेका छन्।

संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान दमक ७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए।

पौडेल आज विहान ६:१० बजे ड्युटी सकेर डेरातर्फ लागेका थिए। पौडेल किन आत्महत्या गरे भन्नेबारे खोजी भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निर्मलाको हत्यारा सार्वजनिक माग गर्दै मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग

Read More →