Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

आर्थिक संकटकाे सामना गरिरहेकाे अर्जेन्टिनामा नयाँ राष्ट्रपति

११ कार्तिक,   खबरमञ्च,   at 1:35 PM

By   /  October 28, 2019  /  Comments Off on आर्थिक संकटकाे सामना गरिरहेकाे अर्जेन्टिनामा नयाँ राष्ट्रपति

    Print       Email

काठमाडौं। आर्थिक संकटकाे सामना गरिरहेकाे अवस्थामा अर्जेन्टिनामा नयाँ राष्ट्रपति चयन भएका छन् ।

करिब ९० प्रतिशत मत गणना हुँदा विपक्षी दलका राष्ट्रपति उम्मेदवार अल्र्बटो फर्नानेन्डज्ले करिब ४८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन्।

राष्ट्रपतिमा विजयी बन्न ४५ प्रतिशत मत भए पुग्ने छ  । निवर्तमान राष्ट्रपति माउरिसियो म्याक्रीले भने ४१ प्रतिशत मत मात्र पाएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

Read More →