Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

८ साउन,   खबरमञ्च,   at 7:54 PM

By   /  July 24, 2019  /  Comments Off on आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

    Print       Email

काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

बुधबार एक कार्यक्रमका बीच बैंकले मौद्रिक नीति सार्वजनिक गरेकाे हाे ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले बढाउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा २० प्रतिशतको सीमा राखिएको यस्तो कर्जा आगामी वर्ष १ प्रतिशत विन्दूले बढाउने लक्ष्य राष्ट्र बैंकले राखेको छ।

राष्ट्र बैंकले साधारण पुनर्कर्जाको दरलाई एक प्रतिशत विन्दूले घटाएको छ। गत आर्थिक वर्षमा ४ प्रतिशत रहेको पुनर्कर्जाको दरलाई यस वर्ष ३ प्रतिशतमा झारिएको छ।

राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा बढी ऋण लिन स्थायी लेखा नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यसअघि १ करोड रुपैयाँको ऋणमा मात्रै स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था रहेकोमा यस्तो सीमा घटाइएको हो।

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विदेशमा गैरकानूनी लगानी गरेको पाइए त्यस्ताे सम्पत्ति जफत हुन्छः अर्थमन्त्री खतिवडा

Read More →