Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

२४ भदौ,   खबरमञ्च,   at 12:55 PM

By   /  September 10, 2019  /  Comments Off on आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

    Print       Email

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

मंगलबार दिउँसाे १२ बजेपछि लागु हुने गरी मट्टीतेल डिजल र पेट्रोलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

अब पेट्रोलको प्रतिलिटर १०७ र डिजल–मट्टीतेलको प्रतिलिटर ९५ खुद्रा मूल्य कायम भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र मोदीले ‘स्वीच’ थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

Read More →