Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री ओली

३० चैत,   खबरमञ्च,   at 9:40 PM

By   /  April 13, 2019  /  Comments Off on आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताउनुभएको छ । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तककाृ अंग्रजी संस्करणको आज  विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।”

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि,तपो भूमि र ज्ञान भूमि भएकोल आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विश्वका बैज्ञानिकहरुलाई  आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालजस्तो राष्ट्रको विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्णः राष्ट्रपति भण्डारी

Read More →