Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

अस्पतालको बेडबाट प्रधानमन्त्री ओली के भने? बिस्तृतमा पढ्नुहोस्

१३ कात्तिक,   खबरमञ्च,   at 6:16 PM

By   /  October 30, 2018  /  Comments Off on अस्पतालको बेडबाट प्रधानमन्त्री ओली के भने? बिस्तृतमा पढ्नुहोस्

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै केही भ्रमक तत्वको दुश्चप्रचारबाट प्रभावित नहुन आम नेपाली जनसमुदायलाई अपिल गरेका छन् ।

आफ्नो स्वास्थ्यको बिषयमा चासो र चिन्ता राख्ने सवैलाई अपिल गर्दै प्रधानमन्त्री ओलीले मंगलबार अस्पतालको बेडबाटै बिज्ञप्तीमार्फत सन्देश दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू छिट्टै अस्पतालबाट फर्कएर समृद्ध नेपाल निर्माणको सपना साकारपार्ने कामको नेतृत्व गर्ने घोषणा पनि गरेका छन् । ‘म छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु, ‘ प्रधानमन्त्री ओलीले भनेका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

Read More →