Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने

2019/04/04,    at 6:39 AM

By   /  April 4, 2019  /  Comments Off on असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने

    Print       Email

आगामी असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने भएको छ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम अन्तिम चरणमा पुगेसँगै जुनदेखि पाइपलाइनमार्फत् डिजेल आयात हुन लागेको खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

पटना- मोतिहारी- बतितापुर पाइपलाइन परियोजनाका कन्ट्रक्सनतर्फका महाप्रबन्धक एनके पाण्डाले सबै प्रक्रिया पूरा गरेर आगामी जुनदेखि नेपाललाई पाइपलाइनमार्फत डिजेल दिन सकिने बताए।

परियोजनाका अनुसार ७० किलोमिटर पाइपलाइनमध्ये भारततर्फको निर्माण पूरा भइसकेको छ।

नेपालतर्फको ६३.२ किमीमध्ये ७.५ किमी मात्र निर्माण गर्न बाँकी छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा एचआइभीका कारण एक दशकमा ३५ जनाको मृत्यु

Read More →