Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन

८ चैत,    at 2:57 PM

By   /  March 22, 2019  /  Comments Off on अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन

    Print       Email

 

अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा दाहालको आज दिउँसो निधन भएको हो।

दाहालको प्यांक्रियाजमा समस्या् थियो । दाहाल सरकारी वित्तका विज्ञ थिए । मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका दाहालका दर्जनौ अनुसन्धान प्रकाशित छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मालवस्तुको आन्तरिक ओसारपसारको अनलाइन निगरानी शुरु

Read More →