
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको अयोध्याबाट आएका रामका जन्तीलाई जनकपुरमा स्वागत गरेकी छन्।
ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा सीताराम विवाहपञ्चमी महोत्सव मूल समारोह समितिले आयोजन गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले फूलमाला तथा दोसल्ला ओढाउँदै जन्तीलाई स्वागत गरेकी हुन्।
त्यस्तै, जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवलेसमेत राष्ट्रपति भण्डारीलाई स्वागत गरेका छन्। प्रत