Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्ल्यू बुसको निधन

१५ मंसिर,   खबरमञ्च,   at 12:12 PM

By   /  December 1, 2018  /  Comments Off on अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्ल्यू बुसको निधन

    Print       Email

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एचडब्ल्यू बुसको निधन भएको छ । ९४ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको बीबीसीले जनाएको छ । उनको मृत्युको खबर उनका छोराले पुष्टी गरेको बीबीसीले उल्लेख गरेको छ ।

बुस सन् १९८९ र १९९३ मा राष्ट्रपति पदमा निर्वाचित भएका छन् । १९८९मा राष्ट्रपतिमा निर्वाचित हुँदा उनी अमेरिकाका ४१ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए ।  ८

सन् १९६५ देखि राष्ट्रपति बुस टेक्सस राज्यमा बस्दै आएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय चुनावको अन्तिम परिणाम, भाजपालाई ३०३ सिट, एक्लैलाई स्पष्ट बहुमत

Read More →