Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

अब प्रदेशले दिने सार्वजनिक विदामा संघीय सरकार मातहत रहेका कार्यालय पनि बन्द हुने

२८ चैत,   खबरमञ्च,   at 3:00 PM

By   /  April 11, 2019  /  Comments Off on अब प्रदेशले दिने सार्वजनिक विदामा संघीय सरकार मातहत रहेका कार्यालय पनि बन्द हुने

    Print       Email

काठमाडाैं ।  अब  प्रदेश सरकारले दिने सार्वजनिक बिदामा संघीय सरकार मातहत रहेका कार्यालयहरु पनि बन्द हुने भएका छन् ।

प्रदेश सरकारले दिने प्रादेशिक विदामा प्रदेशभित्र रहेका सबै कार्यालय बन्द हुने भएका हुन् ।

मन्त्रिपरिषद बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गाेकुल बास्काेटाले प्रदेशभित्र केन्द्र सरकार मातहत रहेका कार्यालय पनि प्रदेशले दिने बिदामा बन्द हुने निर्णय गरिएकाे बताए ।

यस अघि प्रदेशले दिने विदामा संघीय सरकार मातहत रहेका कार्यालयहरु बन्द गर्न नमिल्ने भन्दै खुलै रहने गरेका थिए ।

यता काठमाडौं उपत्यकाको हकमा विदा दिने नदिने निर्णय गृहमन्त्रालयले गर्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालजस्तो राष्ट्रको विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्णः राष्ट्रपति भण्डारी

Read More →