Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

अन्तर्राष्ट्रिय सिनियर सर्कितको पहिलो खेलमा कमल थापाकाे जित

१० कार्तिक,   खबरमञ्च,   at 9:27 AM

By   /  October 27, 2019  /  Comments Off on अन्तर्राष्ट्रिय सिनियर सर्कितको पहिलो खेलमा कमल थापाकाे जित

    Print       Email

काठमाडौं  । राप्रपाका अध्यक्ष कमल थापाले चीनको सेन्जेन सहरमा शनिबारबाट सुरु भएको आईटीएफ सेन्चेन इन्टरनेसनल सिनियर सर्कितको पहिलो खेलमा जित निकालेका छन् । उनले चीनका ओउ सिहाङलाई ६–०, ६–० ले पराजित गरे ।

थापाद्वारा नेपाल भ्रमण वर्ष २०२० लेखिएको जर्सी लगाएर खेलेका थिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले नेपाल भ्रमण वर्ष ०२० लेखिएको जर्सी लगाएर खेल खेलेको राप्रपा सहायक महामन्त्री राजाराम बतौलाले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आर्मीलाई

Read More →